स्तनपान सम्बन्धमा ध्यान दिनै पर्ने केहि कुरा

समाचार

नवजात शिशुलाई जन्मेको १ घण्टा भित्रै स्तनपान गराऔं । शिशुलाई सही आसन र सही सम्पर्कमा राखेर स्तनपान गराएमा दूध आउन मद्दत पुर्याउँछ ।

नवजात शिशुलाई दिउँसो र राती गरी कम्तिमा १० देखि १२ पटक स्तनपान गराऔं ।

शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्व आमाको दूधमा पाईने हुनाले शिशु जन्मेदेखि ६ महिना पुरा भएसम्म शिशुलाई पूर्ण स्तनपान गराऔं ।

शिशुले एक तर्फको स्तन पुरै चुसिसकेर आफै छोडेपछि मात्र अर्को स्तन चुसाउन लगाऔं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *