५ जना एआईजीहरु आईजीपी बन्ने दौडमा- आज बस्ने मन्त्रिपरिषद्को बैठकले आईजीपी नियुक्त गर्दै

समाचार

काठमाडौँ :आज हपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने मन्त्रीपरिषद्को बैठक ले प्रहरी महानिरीक्षक (आईजिपी) नियुक्ति गर्ने छ ।

आजबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकाशमा जाँदै छन् । उनको अवकाससँगै ५ जना एआईजीहरुको आईजीपी बन्न प्रतिष्पर्धा छ ।

मुख्य प्रतिस्पर्धा वसन्त कुँवर र श्यामलाल ज्ञवाली बीच रहेपनि वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदको दाबेदार छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *