मिटरब्याज पिडित हरुको स्वास्थ्य अवस्था बिग्रिदै

समाचार

मिटरब्याज पीडित भइ न्याय खोज्न महोत्तरीबाट पैदल काठमाडौं आएका मिटरब्याज पीडितलाई उचित बस्ने खाने व्यवस्था नहुदा उनीहरुको स्वास्थ्यमा समस्या देखिन थालेको छ ।महोत्तरीको बर्दिबासबाट चैत २ मा पैदल यात्रा थालेका मिटरब्याजपीडितहरू आइतबार काठमाडौं आइपुगेका थीए  । आज स्वास्थ्यकर्मी को टोलीले गरेको जाँचमा ९ जनामा चिसोको समस्या देखिएको हो । स्वास्थ्यमा समस्या देखिएका ४ जनाको बिर अस्पतालमै उपचार भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *