यूएई विरुद्ध सानदार जित नीकाल्दै नेपाल एसिया कपमा प्रवेश

समाचार

काठमाडौँ: एसीसी प्रिमियर कपको फाईनल खेलमा नेपाल यूएईलाई हराउँदै एसिया कपको लागि छनौट भएको छ । आज नेपाल यूएईलाई  ७ विकेट ले हराउँदै उपाधी जित्दै  एसिया कपको लागि छनौट भएको हो ।

हिजो पानी परेकाले पुरा खेल नभएपछि आज दोश्रो दिन खेलको यूएई ११७ रनमा अल आउट भयो ।  जवाफमा नेपालले  ३० ओभर ३ बलमा ३ विकेट गुमाएर विजयी लक्ष्य पुरा गर्यो । नेपालका लागि गुल्सन झा  ६७ तथा भिम साकी ३६ रन बनाए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *