कक्षा १२ को परीक्षा आज देखि सुरु – करिब पाच लाख विद्यार्थी सहभागी हुदै

समाचार

गगन पौडेल नेपालगंज: आजदेखि देशभर कक्षा १२ को परीक्षा सुरु भएको छ। जम्मा ४ लाख ६७ हजार तिन सय ८९ विद्यार्थीका लागि एक हजार चार सय सन्ताउन्न परिक्षा केन्द्र निर्धारण गरिएको छ करिब छपन्न हजार विद्यार्थीले ग्रेड वृद्धि परिक्षामा सहभागी हुने बोर्डका परिक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए

लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार तिन वा सो भन्दा बढी बिषयमा नन ग्रेड ल्याउने विद्यार्थीले पुरै बिषयको परिक्षा दिनुपर्ने ब्यबस्था भएतापनि हाल लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरि जुन-जुन बिषयमा नन ग्रेड ल्याएको छ त्यहि बिषयमा मात्र परिक्षा दिन पाउने भएको परिक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *