नागरिक उन्मुक्ति पार्टीद्वारा घोषित नेपाल बन्द फिर्ता

समाचार

काठमाडौँ : टिकापुर घटनामा संलग्न भएको आरोपमा रेशम चौधरीलाई सर्वोच्च अदालत ले जन्मकैद को फैसला गरेपछि आक्रोशित भएर यही जेठ ६ गतेदेखि १० गतेसम्म नेपालबन्द घोषणा गरेको नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्द फिर्ता लीएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले संसदमा फौजदारी विधेयक संसदमा टेबल भैसकेको तथा छिट्टै लाल आयोगको प्रतिबेदन सार्बजनिक गरिने प्रतिबद्दता जारी गरेको हुनाले पूर्व घोषित नेपालबन्द कार्यक्रम फिर्ता लीएको नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *