नेपालगंज: नेपाल पत्रकार महासंघ बाँकेले नयाँ सदस्यता लिन र पहिलेनै सदस्यता लीएका तर पत्रकारिता पेसामा हाल आबद्द नरहेका गैर पत्रकारहरुलाई सदस्यता परित्याग गर्न सूचना प्रकाशित गरेको छ।
पत्रकार महासंघ बाँकेका सचिब कमल डाँगी द्वारा जारी सुचनामा आगामी जेठ १२ गतेसम्म योग्यता पुगेका नेपाली नागरिकले रितपुर्बक नयाँ सदस्यताको लागि आवेदन, सक्रिय श्रमजीबी पत्रकार हरुको नबिकरण र गैरपत्रकारहरुले स्वेच्छिक सदस्यता परित्याग गर्न सक्ने उल्लेख छ ।