काठमाडौँ : गैर कानुनी रुपमा अकुत सम्पति आर्जन गरेको अभियोग लागेका नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल बहादुर खडकालाई बिशेस अदालतले दोषी ठहर गरेको छ
२०७८ पौष २३ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनि पदमा हुदा १८ करोड ६६ लाख पाँच हजार ६ सय उनान्तीस रुपैया गैर कानुनीरुपमा रुपमा आर्जन गरेको अभियोग समेत बिशेस अदालतमा मुद्दा दाएर गरेको थीयो
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र डा. खुसी प्रसाद थारुको इजलासले उनलाई दोषी ठहर गरेको हो ।विशेष अदालतले उनलाई १ वर्ष ३ महिना कैद सजाय र १८ करोड रुपैंया विगो भराउने आदेश गरेको हो । उनी डिभिजन सडक कार्यालयको प्रमुख हुदा अनियमिततामा मुछिएका थिए । उनी कार्यकारी निर्देशक भएकै बेला नेपाल आयोग निगमको जग्गा अनियमितता प्रकरण भएको थियो ।