उम्लिदै ललिता निवास प्रकरण थप दुइ जना पक्राउ

समाचार

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा सीआईबी ले आफ्नो रफ्तार निरन्तर बढाएको छ। आज पुन समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई काठमाडौंबाट पक्राउ गरेको सीआईबीकी निर्देशक एआईजी किरण बज्रचार्यले बताइन।

बाबुराम भट्टराई र माधवकुमार नेपाल प्रधानमन्त्री भएको बेला ललितानिवास जग्गा अपचलन गरि व्यक्ति को नाममा गरेको तथा सरकारी कागजात किर्ते गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ । हाल सम्म ९ जना सीआईबी को हिरासतमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *