नेपालगंज: नेपालगंज रंगशालामा पानी निकासीको लागि निर्माण गरिदै गरेको नालामा व्यापक आर्थिक अनियमित्ता भएको आशंकामा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सन्दिप जंग शाहाको आगुवाइमा रंगशाला निरिक्षण गरिएको छ । उक्त अनुगमन पश्चात अध्यक्ष शाहाले सन्क्षिप्त रुपमा प्रतिक्रिया दिएका छन ।