भुकम्प बाट घाइते २७ जना को भेरी प्रादेशिक अस्पतालमा उपचार हुदै

समाचार

नेपालगन्ज: प्रमुख जिल्ला अधिकारि बाँके को अध्यक्षतामा भेरी अस्पताल परिसरमा नै संचालन भएको जिल्ला बिपद ब्यवस्थापन समितिको बैठक को निर्णयहरु सार्वजनिक गरिएको छ। भुकम्प बाट घाइते भै भेरी अस्पताल नेपालगन्ज मा अहिले सम्म आईपुगेका घाइतेको संख्या २७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *