जाजरकोटमा ६.४ म्याग्निच्यूडको केन्द्र बिन्दु भएर गएको भुकम्पले ज्यान गुमाईनेहरू प्रति हार्दिक श्रद्धाञ्जलीका साथै सम्पूर्ण घाईतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै बांके जिल्लामा उद्धारका लागी ल्याइएका घाईतेहरुका लागी रास्ट्रीय स्वतन्त्र पार्टी , बांकेले एम्बुलेन्स निःशुल्क सेवामा खटिएकाे जानकारी गराएको छ ।
एम्बुलेन्सका लागि सम्पर्क नम्बर ः
बुद्धि सागर सुबेदी – 9848024450