मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

समाचार

नेपालगंज: बाँके राप्तीसोनारी गाउँपालिका वार्ड नं ७ कचनापुर चोक नजिकै भे १० प ३६१७ नम्बरको मोटरसाइकल दुर्घतानामा परि कोहलपुर नगरपालिका वडा नम्बर ३ का २६ वर्षिय अनीलकुमार थारुको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालयका डी एस पी सुन्दर तिवारीले बताए।

गएराति भएको उक्त दुर्घटनामा मोटरसाइकल अनियन्त्रित भइ रुखमा ठोकिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *