नयाँबानेश्वर चोकको सडकमा गुडिरहेको बस भासियो-सबै यात्रु सकुसल

समाचार

काठमाडौंको नयाँबानेश्वर चोकको सडकमा गुडिरहेको बस भासिएको छ । तिनकुनेतर्फबाट रत्नपार्क जाँदै गरेको बा.३ ख. ३७६२ नम्बरको बस बानेश्वर चोकमा भासिएको हो ।सर्भिस लेनतर्फको सडकमा  बसको पछाडिको चक्का भासिएपछि बस कोल्टे परेको छ । बस भासिए पनि सबै यात्रु सकुसल बाहिर निस्किएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *