नेपालगंज: मृगौला रोगका बारेमा हामि धेरैलाई धेरैकुरा थाहा नहुन सक्छ तसर्थ मृगौला रोग के हो ?
कस्ता कस्ता लक्षणहरु देखा पर्छन? कति समयमा स्वस्थ मानिसले मृगौला चेक जांच गर्ने? मृगौला रोगबाट बच्न कस्तो जीवनशैली अपनाउने जस्ता बिषयमा कन्सल्टेन्ट नेफ्रोलोजिस्ट डा सौरभ हमाल संग कुरा गरेका छौ