सरकार ढाल्नै पर्ने कांग्रेशको तर्क- गृहमन्त्रीको पुत्ला जलाए

समाचार

काठमाडौँ : नेपाली कांग्रेशको भात्रृ संगठन नेपाल विद्यार्थी संघ पशुपति क्‍याम्पस इकाइ समितिले गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ।

सरकारलाई सुन तस्कर र सहकारी ठगहरूको गठबन्धन भन्दै नाराबाजी गरे भने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् । प्रदर्शनकारीले ‘सहकारी पीडितहरूलाई न्याय दे’ भन्दै नाराबाजी पनि गरे ।

आजै संसदमा गगन थापाले पानी गृहमन्त्री रबि लामिछानेको राजिनामा हुनुपर्ने भन्दै चर्को आलोचना गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *