प्रतिनिधि सभा बैठक ४:३० बजे बस्दै

समाचार

काठमाडौँ जेठ ६ गते। निरन्तर अबरुद्ध संसद खुलाउन र सहकारी विषयमा छानबिन गर्न संसदीय समिति बनाउने विषयमा दलका शीर्ष नेतामा शनिबार सहमति भएअनुसार आइतबार कार्यदलको बैठकले टिओआर बनाउने गृहकार्यमा जुटेकाले आज बिहान ११ बजे र दिउसो २ बजे बस्ने भनिएको संसद बैठकको समय सारिएको सभामुखको सचिवालयले जानकारी गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *