एक रुपैयाँ कर तिर्दा ४ पैसाको सुबिधा

समाचार

नेपालगंज जेठ २० गते । हाल सालै आएको आर्थिक बर्ष २०८१/८२ को बजेट हेर्दा कहिँ कतै सकारात्मकता नदेखिएको भन्दै अर्थबिज्ञ हरुले कडा रुपमा असन्तुष्टि ब्यक्त गरेका छन त्यसै मध्यका एक हुन डा रामेश कोईराला।

उनि लेख्छन “सरकारले जनताबाट एक रुपैयाँ कर उठाएर ७७ पैसा आफैमा खर्च गर्दै २३ पैसा चाहि जनताको सुविधामा खर्च गर्छु भन्दो रैछ र वर्षको अन्त्यमा २३ पैसा मध्ये १३ पैसा खर्च गर्न नसक्ने रहेछ खर्च गरेको १० पैसामा ३ पैसा घुस ३ पैसा ठेकेदारको नाफा हुदोरहेछ यसरी १ रुपैयाँ तिरेपछि ४ पैसाको सुबिधा पाइने रहेछ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *