काठमाडौँ जेठ २० गते । जिल्ला प्रहरी परिसर काठमाडौँ ले श्रोत नखुलेको ७२ लाख रुपैया सहित काठमाडौँ महानगरपालिका ७ स्थित लुम्बिनी खाजा घर तथा गेष्टहाउस बाट भोजपुर घर भइ काठमाडौँ बस्ने भीमसेन विश्वकर्मा र खेमराज विश्वकर्मा लाइ पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरी ले जनाएको छ।