जीबी राई भएको ठाउँ पत्ता लागिसक्यो- गृहमन्त्री लामिछाने

समाचार

चितवन असार ६ गते । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी  जितेन्द्र बाबु (जीबी) राई मलेसियामा रहेको ठाउँ पत्ता लागिसकेको बताएका छन।

चितवनको भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले आफू मलेसियाका गृहमन्त्रीसँग लगातार सम्पर्कमा रहेको र राइलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताएका छन्  ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *