भौतिक विकास तथा धार्मिक पर्यटनका लागि गतिशील उपमहानगरपालिका

नेपालगंज जेठ २२ गते। नेपालगंज सहरको ऐतिहासिक पृष्ठभूमि निकै पुरानो छ। यो क्षेत्र विभिन्न जाती, धर्म र संस्कृतिका मानिसहरूको बसोबासका कारण विविधताले भरिपूर्ण छ। यहाँ हिन्दु, मुस्लिम, बौद्ध र अन्य धर्मावलम्बीहरू मिलेर एकै स्थानमा बसोबास गर्दछन्। धार्मिक विविधता र सहिष्णुताले नेपालगंजलाई एक अनुपम सांस्कृतिक केन्द्र बनाएको छ। नेपालगंज उपमहानगरपालिका भौतिक विकास तथा धार्मिक पर्यटनको क्षेत्रमा […]

पुरा पढनुहोस

अयोध्यामा श्रीराम गृह प्रवेश, नेपालमा दीप उत्सव

नेपालगंज: भारतको उत्तरप्रदेशस्थित अयोध्यामा भगवान् श्रीरामको बालस्वरुप मूर्तिको आज बिशेष पुजा सहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्राण प्रतिष्ठा सहित भब्य समारोह गरेका छन। त्यसै अवसरमा जनकपुरको जानकी मन्दिर परिसरमा सवा लाख दीप प्रज्वलन गरिएको छ। अयोध्या मा भगवान राम को पुजा हुदै गर्दा नेपालका सबै जसो मन्दिर हरुमा मर्यादा पुरुषोत्तम प्रभु श्री राम नाम अंकित थरिथरीका कलात्मक […]

पुरा पढनुहोस

धुमधामका साथ मनाइयो माघी र मकरशक्रान्ति

नेपालगंज: थारु जातिको महान पर्वको रुपमा रहेको माघी एस वर्ष पनि धुमधामका साथ मनाएका छन धनि गरिब जे जस्तो भएपनि भब्य रुपमा मनाउने यो चाडलाई थारु स्वतन्त्रता दिवस को रुपमा समेत मनाउछन । सधैँ खेतीपातीमा व्यस्त रहने हुनाले उनीहरूले वर्षमा एक दिन माघीलाई मुक्तिको दिनका रूपमा पनि मनाउँछन् ।  बाँके र बर्दियाका का भिभिन्न ठाउका […]

पुरा पढनुहोस

भैरहवामा पूर्वराजा ज्ञानेन्द्रको संदेश : देश हामीले नै बनाउने हो 

 पूर्वराजा ज्ञानेन्द्र शाहले देशलाई खोक्रो पार्ने गरि चलिरहेको चलन चल्तीमा व्यापक हेरफेर र सुधार गर्नु पर्ने बताएका छन् ।भैरहवामा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा पूर्वराजा शाहले सुन्दर मनोरम देश भएर पनि आज नेपाली कताकता हराइरहेको र आफैं हारिरहेको जस्तो भएको बताए । आफू जहाँ पुगे पनि देश बनाउ र देश बचाउन आउ भनेको जनआवाज सुनेको भन्दै […]

पुरा पढनुहोस

जनकपुरमा १ सय १ क्विन्टल अन्नबाट निर्माण गरियो सीतारामको प्रतिमा

जनकपुरधाममा अन्नबाट निर्माण गरिएको सीतारामको प्रतिमाले रौनकता बढाएको छ। सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको रौनकतालाई अन्नबाट निर्माण गरिएको सीतारामको प्रतिमाले झनै बढाएको हो। विश्व रेकर्ड स्थापित गर्ने उद्देश्यले जनकपुरधामस्थित रंगभूमि मैदान १२ बिघामा निर्माण गरिएको ११ हजार ११ स्क्वायर फिटको सो प्रतिमालाई शनिवारबाट सर्वसाधारणको अवलोकनको लागि समेत खुल्ला गरिएको छ। यो प्रतिमाको निर्माण ११ पटक अन्नकै प्रतिमा […]

पुरा पढनुहोस

नेपाल संवतको नयाँ वर्ष ११४४ आजबाट सुरु, म्हः पूजा पनि गरिँदै

नेपाल संवतको नयाँ वर्ष ११४४  आजबाट सुरु भएको छ । नेपाल संवतको नयाँ वर्षमा काठमाडौं उपत्यकाका साथै नेवार समुदायको बाहुल्य रहेको स्थानमा विशेष रुपमा मनाउने गरिन्छ ।राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवर्द्धन गरिएको नेपाल संवत् चन्द्रमास गणना गरेर तय गरिने नेपालको मौलिक राष्ट्रिय संवत् हो । यस संवतको पहिलो दिन कात्तिक शुक्लपक्ष प्रतिपदादेखि शुरु हुन्छ । त्यसैले […]

पुरा पढनुहोस

आज बडादशैं, मान्यजनबाट टीका र जमरा लगाइँ हर्षोल्लासका साथ मनाइदै

रुपन्देही: आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः०२ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज […]

पुरा पढनुहोस

नवदुर्गा भगवतीको पुजा गरि महानवमी पर्व मनाइदै।

रुपन्देही : प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा […]

पुरा पढनुहोस

राष्ट्रपति रामचन्द्र पैडेल द्वारा महाअष्टमीको शुभअवसरमा पलान्चोक भगवतीको दर्शन तथा पूजाअर्चना

काभ्रे । राष्ट्रपति रामचन्द्र पैडेलले महाअष्टमीको शुभअवसरमा पलान्चोक भगवतीको दर्शन तथा पूजाअर्चना गर्नुभएको छ । बडा दशैंको अष्टमीको दिन राष्ट्र प्रमुखले पलान्चोकसहित नव दुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गर्ने परम्परा छ । काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका –९ स्थित पलाञ्चोक भगवतीको मन्दिर करिब एक हजार ६ सय ५५ वर्ष पहिले अर्थात् इस्वीसंवत् ४२५ सालमा निर्माण भएको हो […]

पुरा पढनुहोस