पत्रकार महासंघको हुर्मत लिने काम कसैले नगरौं : अध्यक्ष गिरी
नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पत्रकार महासंघको हुर्मत लिने काम कसैले नगर्न आग्रह गर्नु भएको छ । सोमबार महासंघको भित्ते पात्रो विमोचन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा श्रमजीवी पत्रकारहरु साच्चिकै मर्कामा परेको भए महासंघ चुपचाप नबस्ने तर सामाजिक सञ्जालमा कसैले स्टाटस हाल्दैमा महासंघले विज्ञप्ति ननिकाल्ने बताउनुभयो । कुनै पत्रकार समाचार […]
पुरा पढनुहोस