एन.एम.बी बैंक द्वारा निशुल्क आखा शिबिर सम्पन्न
नेपालगंज १८ चैत्र: एन एम बी बैंक लिमिटेड नेपालगंज कारकाँदो शाखाले शनिबार राँझा स्थित आदर्श मा. बी को प्राङ्गणमा निशुल्क आँखा शिबिर सम्पन्न गरेको छ। फत्तेबाल आँखा अस्पताल र बैंकको सहकार्य बीच राखिएको शिबिर बिहान १० बजे देखि दिउसो ४ बजे सम्म संचालक भएको थीयो। एन एम बि बैंक लिमिटेडका क्षेत्रीय प्रबन्धक मेघराज तिम्सिना , […]
पुरा पढनुहोस