कोशी प्रदेश नामकरण विवाद टुंगो लगाउन छानबिन समिति गठन
प्रदेश नं एक को नाम कोशी प्रदेश राखेको बिषयलाई लिएर मोरङको बिराटनगरमा भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन सरकारले आज छानबिन समिति गठन गरेको छ। गृह मन्त्रालयद्वारा विज्ञप्ति जारी गर्दै मन्त्रालयका सह सचिब रामबन्धु सुवेदीको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरिएको छ। प्रदेश नामकरण बिषयको बिबादमा भएको प्रदर्शनमा लाजेहाङ लिम्बु […]
पुरा पढनुहोस