ई- रिक्सा व्यवस्थापनका लागि डा कर्ण का सुझाव

डा बिनोद कर्ण नेपालगंज: ई- रिक्सा को ब्यवस्थापन गर्छु भन्छन् तर कसरी गर्छु कसैले भन्दैनन्😁😁 नेपालगन्ज मा लगभग ७००० + ( लगभग ८० प्रति बर्ग किलोमिटर ) ई- रिक्सा छन र लगभग सबै बजार र रुपैडिहा केन्द्रित छन जसले बजार क्षेत्र ई- रिक्सामय र भद्रगोल देखिन्छ , यस्को भद्र ब्यवस्थापन अहिले पनि सम्भब छ , […]

पुरा पढनुहोस