नेपालगन्ज मेडिकल कलेजमा नयाँ व्यवस्थापन
नेपालगंज: पश्चिम नेपालको सर्बाधिक ठुलो निजी तथा शिक्षण अस्पताल नेपालगन्ज मेडिकल कलेजको व्यवस्थापन नयाँ लगानी कर्ताको नेतृत्वमा गएको छ। व्यवसायी खुमा अर्यालले थप एकचालीस प्रतिशत शेयर खरिद गरेसँगै उनीसँग जम्मा एकाउन्न प्रतिशत शेयर स्वामित्व रहेको छ। बिक्रम संबत २०५२ सालमा स्थापना भएको नेपालगंज मेडिकल कलेजमा ब्यवस्थापन तर्फ डा. सुरेश कुमार कनोडिया को वर्चस्व रहेको थियो। […]
पुरा पढनुहोस