पेट्रोल र डिजेलको मूल्य बढ्यो , ग्यासको भाउ घट्यो
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।निगमले पेट्रोलमा ९ रूपैयाँ, डिजेल र मट्टितेलमा ७ रूपैयाँ बढाएको छ।त्यस्तै एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ।भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जानकारी दिएको छ। अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७० दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ पुगेको […]
पुरा पढनुहोस