करिब ४२ किलोमिटर टाढा कोकाहा खोलाको पानी आएपछि मध्यरातमा खुसीले रोए साम्पाङ
धरान: स्थानीय तहको निर्बाचनमा खानेपानी समस्यालाई मुख्य मुद्दा बनाएर चुनाब जितेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ ले आफुले चुनावताका गरेको बाचा पुरागर्न श्रम अभियान चलाए। सोहि अभियान को फलस्वरुप करिब ४२ किलोमिटर टाढा मुहान रहेको कोकहा खोलाको पानि धरान आइपुगेको छ साम्पाङ मेयर भएयता भिबिन्न खोलाको पानी श्रम अभियान चलाए। श्रमदान अभियान शुरु […]
पुरा पढनुहोस