यूएई विरुद्ध सानदार जित नीकाल्दै नेपाल एसिया कपमा प्रवेश
काठमाडौँ: एसीसी प्रिमियर कपको फाईनल खेलमा नेपाल यूएईलाई हराउँदै एसिया कपको लागि छनौट भएको छ । आज नेपाल यूएईलाई ७ विकेट ले हराउँदै उपाधी जित्दै एसिया कपको लागि छनौट भएको हो । हिजो पानी परेकाले पुरा खेल नभएपछि आज दोश्रो दिन खेलको यूएई ११७ रनमा अल आउट भयो । जवाफमा नेपालले ३० ओभर ३ बलमा […]
पुरा पढनुहोस