ह्याकर को निशानामा सरकारी डाटा। रिकभरी कहिले सम्म ?

गगन पौडेल नेपालगंज: राष्ट्रिय सूचना प्रविधि केन्द्रमा राखिएका भिबिन्न डाटा हरु एका एक गाएब भएका छन। गत फाल्गुन आन्तिम साता पछि सरकारी सर्भरमा देखिएको समस्याको कारण पत्ता लगाउन नपाउदै डाटा हराएको समाचार बाहिरिएको छ।राष्ट्रिय सूचना प्रविधि केन्द्रका निर्देशक प्रदिप पौडेल का अनुसार कुन कुन सरकारी कार्यालयका कुन कुन डाटा हराए वा हराएका छैनन भन्ने बारे […]

पुरा पढनुहोस

सामाजिक सुरक्षा भत्ता सरकारको लागि आर्थिक बोझ

काठमाडौँ :देशको आर्थतंत्रमा सुधार नआए सरकारले अब लामो समय समाजिक सुरक्षा भत्ता बाँड्न नसक्ने अर्थ मन्त्रालयका सचिव तोयम रायले बताएका छन् । बर्सेनि चालु खर्च बढ्दै गएको तर त्यसलाई धान्न सक्ने गरि सरकारको आम्दानी नहुदा सामाजिक सुरक्षा भत्तामा जाने खर्च धान्न नसक्ने सचिब रायले बताए। ‘अहिले पनि सरकारले एक सय अर्ब भन्दा बढी रकम सामाजिक सुरक्षा […]

पुरा पढनुहोस