विमानस्थल अध्यागमन प्रमुखमाथि प्रहरीले गर्‍यो हातपात चुलीदै विवाद

काठमाडौं: प्रहरीले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि हातपात गरेको छ। त्रिवि विमानस्थल प्रहरीले अध्यागमनका अन्य केही कर्मचारीमाथि पनि हातपात गरेको बुझिएको छ । भिजिट भिषा सेटिङमा पछिल्लो समय प्रहरी र अध्यागमन कर्मचारीबीच दूरी बढ्दै गएको देखिन्छ। अध्यागमनका कर्मचारीले अमेरिकी डलरसमेत तस्करी गर्ने गरेको प्रहरीको आरोप छ। स्रोतका अनुसार विमानस्थलका एक असईले अध्यागमनका कर्मचारीमाथि […]

पुरा पढनुहोस

नयाँबानेश्वर चोकको सडकमा गुडिरहेको बस भासियो-सबै यात्रु सकुसल

काठमाडौंको नयाँबानेश्वर चोकको सडकमा गुडिरहेको बस भासिएको छ । तिनकुनेतर्फबाट रत्नपार्क जाँदै गरेको बा.३ ख. ३७६२ नम्बरको बस बानेश्वर चोकमा भासिएको हो ।सर्भिस लेनतर्फको सडकमा  बसको पछाडिको चक्का भासिएपछि बस कोल्टे परेको छ । बस भासिए पनि सबै यात्रु सकुसल बाहिर निस्किएका थिए ।

पुरा पढनुहोस

थुनुवालाई लिएर भागेका नेपाल प्रहरीका जवान १६ वर्षपछि पक्राउ

लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका थुनुवालाई लिएर भागेका नेपाल प्रहरीका तत्कालीन जवानलाई प्रहरीले१६ वर्षपछि पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले लागुऔषध मुद्दाका प्रतिवादी भारतीय नागरीक वीरवल राय यादवलाई बिहीबार पक्राउ गरेको हो । रौतहट घर भएका यादव लामो समय भारतमा लुकीछुपि बसेर कोलकत्तामा ट्याक्सी चलाउँदै आएको प्रहरीले जनाएको […]

पुरा पढनुहोस

What is Migraine? (के सबै किसिमको टाउको दुखाई माइग्रेन हो त) (Dr. Subodh Gautam Bheri Hospital)

What is Migraine? (के सबै किसिमको टाउको दुखाई माइग्रेन हो त) (Dr. Subodh Gautam Bheri Hospital) संग गरिएको विषेश कुराकानी

पुरा पढनुहोस

राप्ती कृषि सहकारी संस्था लाई दुई लाख जरिवाना-अनुदान को मल दुरुपयोग गरेको आरोप

नेपालगन्ज: अनुदानमा किसानहरुलाई बिक्री गर्ने मलमा दुरुपयोग भएको जिल्ला प्रशासन कार्यालय बाँके ले जनाएको छ।बिहीबार जिल्ला प्रशासन कार्यालयका सप्रजिअ लाल बहादर गुरुङको नेतृत्वमा बाणिज्य , कृषि ज्ञान केन्द्र , कृषि सामगृ कम्पनिका प्रमुख समेतको सहभागितामा खटी गएको अनुगमन टोलिले नरैनापुर स्थित कृषि सहकारी ” राप्ती कृषि सहकारी संस्था लिमिटेड नरैनापुर-५ मटैया”को आकस्मिक अनुगमन गर्दा दुरुपयोग […]

पुरा पढनुहोस

दुई महिना युद्ध रोक्न इजरायलको हमासलाई प्रस्ताव

इजरायल र हमासबीच जारी युद्ध रोक्नको लागि इजरायलले पहल गरेको थालेको जनाइएको छ । इजरायलले हमासलाई एक प्रस्ताव पठाउँदै दुई महिना युद्ध रोक्न भनिएको छ । मध्यस्थको भूमिका खेल्ने इजिप्ट र कतारमार्फत यो प्रस्ताव पठाइएको इजरायलको रक्षा विभागसँग सम्बद्ध अधिकारीले जानकारी दिएका छन् । यो प्रस्तावमा गाजामा रहेका सबै बन्धकहरूलाई रिहा गर्न माग गरिएको छ […]

पुरा पढनुहोस

सामाजिक सञ्जालसम्बन्धी गुनासो अब अनलाइन बाटै दर्ता

काठमाडौँ : सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको बेला नियमनलाई सहज बनाउन सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया सुरु गरेको छ ।सरकारले गत मङ्सिर ११ गते सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० जारी गरेको थियो । सोही निर्देशिकाको आधारमा अनलाइनबाट गुनासो दर्ताको प्रक्रिया सुरु गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जानकारी दिएको छ । प्रयोगकर्ताको […]

पुरा पढनुहोस

मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्तालिने जनमतको निर्णय

जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री एवम् जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले मंगलबार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै समर्थन फिर्ता लिइएको जानकारी दिएका छन ।

पुरा पढनुहोस

१४ लाख सेवाग्राहीलाई तत्काल लाइसेन्स उपलब्ध गराउनु-प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले सवारी चालक अनुमति पत्र (लाइसेन्स) कुरेर बसेका सेवाग्राहीलाई तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन्। आज दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सवारी चालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानीसँग सम्बन्धित विषयमा भएको एकीकृत छलफलमा प्रधानमन्त्रीले १४ लाख सेवाग्राहीलाई तत्काल लाइसेन्स उपलब्ध गराउन निर्देशन दिएका हुन्। सवारी चालक अनुमति पत्र फाराम भरेर परीक्षासमेत उत्तीर्ण […]

पुरा पढनुहोस