चिडिमार समुदायलक्षित नि:शुल्क स्वास्थ्य तथा आँखा शिविर सम्पन्न, १०६ जनाले लिए सेवा
नेपालगन्ज, बाँके एकीकृत समाज संजाल बाँकेको आयोजना तथा नेपालगन्ज आँखा अस्पताल र नेसनल केयर अस्पतालको प्राविधिक सहकार्यमा एकदिवसीय नि:शुल्क स्वास्थ्य शिविर तथा आँखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ मा रहेका अल्पसंख्यक एवं विपन्न चिडिमार समुदायलाई लक्षित गरी उक्त कार्यक्रमको आयोजना गरिएको हो। चिडिमार समुदायको संस्था ‘बहेलिया चिडिमार विकास समिति’का अध्यक्ष […]
पुरा पढनुहोस