नेपालगन्जमा ‘सञ्चार संवाद’ को औपचारिक यात्रा सुरु: जिम्मेवार पत्रकारितामा जोड
नेपालगन्ज माघ २, नेपालगन्जमा स्वतन्त्र, उत्तरदायी र व्यावसायिक पत्रकारिताको अभ्यासलाई थप सुदृढ बनाउने लक्ष्यका साथ ‘सञ्चार संवाद’ ले आफ्नो औपचारिक यात्रा आरम्भ गरेको छ। प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले एक विशेष समारोहका बीच रिवन काटेर संस्थाको कार्यालय उद्घाटन गर्नुभएको हो। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. आचार्यले पत्रकारिताको निश्चित मर्म र […]
पुरा पढनुहोस