सन्तुलित पूँजी बजार र साना लगानीकर्ताको सुरक्षामा राष्ट्र बैंकका गभर्नरको जिम्मेवारी”

गगन पौडेल, नेपालगन्ज नेपालको आर्थिक प्रणालीको एक महत्त्वपूर्ण अंग हो—पुँजी बजार। यो बजारले देशको आर्थिक वृद्धिमा योगदान मात्र गर्दैन, आम नागरिकलाई लगानीको अवसर पनि प्रदान गर्छ। यद्यपि, हालको समयमा पुँजी बजार अत्यधिक उतारचढाव र अपारदर्शिताले ग्रसित देखिएको छ, जसको प्रत्यक्ष असर साना लगानीकर्तामा परेको छ। यस्ता जोखिमपूर्ण अवस्थालाई सन्तुलित बनाउने जिम्मेवारी धेरै हदसम्म राष्ट्र बैंकका […]

पुरा पढनुहोस

राजस्व छलीमा प्रतिष्ठित व्यक्तिको संलग्नता बढ्दै, बुटवल का दधिराम र जगन्नाथ पनि मुछिए ।

आवेस पौडेल, बुटवल । बाहिर इज्जतदार र प्रतिष्ठित देखिएका, तर भित्री रुपमा अनुचित र गैरकानूनी क्रियाकलापमा संलग्न रहेको आरोपमा पश्चिम नेपाल बस व्यवसायी संघका वर्तमान अध्यक्ष दधिराम खरेल र उनका व्यापारिक साझेदार जगन्नाथ खनालको अवैध कारोबारको रहस्य बाहिरीएको छ । साना सवारी साधनका महँगा पार्टपुर्जाहरुको तस्करी गरेर राज्यलाई ठूलो मात्रामा राजस्व छली गरेको आरोप लागेको […]

पुरा पढनुहोस

लुम्बिनीको नीति तथा कार्यक्रममा आत्मनिर्भर बनाउने संकल्प 

बुटवल । ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ नारासहित लुम्बिनी प्रदेश सरकारले  नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कृषि, पर्यटन, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्दै प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले बाँकी अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिदै  आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश तर्फबाट  प्रस्तुत गरेका हुन् ।    सोमबार (आज) सार्वजनिक गरिएको नीति कार्यक्रममा वैदेशिक […]

पुरा पढनुहोस

समाचार पढेर अचम्मित भएकी छु प्रदेश सांसद काफ्ले

नेपालगन्ज : जनता समाजवादी पार्टी नेपालबाट समानुपातिक लुम्बिनी प्रदेश सांसद अम्बिका काफ्लेले केही अनलाइन समाचारमा आफ्नो नाम पनि जोडिएर समाचार प्रकाशित भएको देख्दा आफू अचम्मित भएको बताउनुभएको छ । हिजो लुम्बिनी प्रदेशका सांसद लाइसेन्स सेटिङमा भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उहाँले बताउनुभयो । अहिलेसम्म मलाई न कुनै अख्तियारले केही भनेको छ न कुनै संस्थाले केही […]

पुरा पढनुहोस

भेरी अस्पतालको मेडिकल स्टोरमा भएको आगलागी को कारण रहस्यमय ।

नेपालगन्ज : गत शनिबार बाँकेको नेपालगन्जमा रहेको भेरी अस्पतालको हाता भित्र रहेको मेडिकल स्टोरमा आगलागी भएको थियो, उक्त आगलागी यसकारण रहस्यमय हुनसक्ने स्थानीयहरुले बताएका छन् । प्रत्येक शनिबार बन्द रहने मेडिकल स्टोर उक्त दिन के कति कारणले खोलिएको हो यसको जवाफ अहिलेसम्म बाहिर आएको छैन । यदि काम विशेषले खोलिएको हो भने सोही दिन आगलागी […]

पुरा पढनुहोस

पत्रकार महासंघको हुर्मत लिने काम कसैले नगरौं : अध्यक्ष गिरी

नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पत्रकार महासंघको हुर्मत लिने काम कसैले  नगर्न आग्रह गर्नु भएको छ । सोमबार महासंघको भित्ते पात्रो विमोचन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा श्रमजीवी पत्रकारहरु साच्चिकै मर्कामा परेको भए महासंघ चुपचाप नबस्ने तर सामाजिक सञ्जालमा कसैले स्टाटस हाल्दैमा महासंघले विज्ञप्ति ननिकाल्ने बताउनुभयो । कुनै पत्रकार समाचार […]

पुरा पढनुहोस

लोकतन्त्र दिवस

आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरुप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको विसं २०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने गरिएको […]

पुरा पढनुहोस

सकियो हुलाकी राजमार्गको निर्माणकार्य

गगन पौडेल , बर्दिया । राष्ट्रिय गौरवको हुलाकी राजमार्गअन्तर्गत नेपालगञ्ज–गुलरिया खण्डमा हालसम्म ९१ प्रतिशत निर्माण सम्पन्न भएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका अनुसार नेपालगञ्जको नन्दनी मिल क्षेत्रबाट सुरु भएर बर्दियाको लालपुर चोकसम्म डबल अस्फाल्ट विधिबाट कालोपत्र सम्पन्न भएको हो । २०७० माघ १५ गतेदेखि निर्माण सुरु गरिएको उक्त खण्डको गुलरिया नगरपालिका–११ लालपुर चोकसम्म कालोपत्र पूरा […]

पुरा पढनुहोस

बेथाले लटपटिएको दाङको सीमा नाका

आवेश पौडेल ,बुटवल । दाङसँग भारतीय सीमा क्षेत्रले छोएको ८३ किलोमिटरको दूरीमा ३४ वटा नाका छन् । भारतसँग सिमाना जोडिएको राजपुर गाउँपालिका जिल्लाकै विकट पालिकामध्ये एक मानिन्छ । जहाँ, जिल्लाको सदरमुकाम घोराहीदेखि त्यहाँको दूरी झन्डै एक सय किलोमिटर रहेको छ । चुरे पहाड चढेर पुग्नुपर्ने उक्त स्थानमा मावनवस्ती छ । पूर्वपश्चिम महेन्द्र राजमार्गसँग जोडिएको लमही बजारबाट […]

पुरा पढनुहोस

वनबाटिका निर्वाचनमा गठबन्धनलाई स्वतन्त्रले ढाल्यो

आवेश पौडेल, बुटवल । पर्यावरणको संरक्षण र पर्यटकिय क्षेत्रको विकास गरी आन्तरिक एवं वाह्य पर्यटकहरु भिर्याउने उद्देश्यले स्थापना गरिएको तिलोत्तमा नगरपालिका वडा न १ र २ स्थित शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनबाटिका) को चौथो अधिवेशन शुक्रवार (हिजो) सम्पन्न भयो । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नलाई निर्वाचन समेत भयो । पर्यटन क्षेत्रको रुपमा विस्तार भई […]

पुरा पढनुहोस