राप्ती कृषि सहकारी संस्था लाई दुई लाख जरिवाना-अनुदान को मल दुरुपयोग गरेको आरोप
नेपालगन्ज: अनुदानमा किसानहरुलाई बिक्री गर्ने मलमा दुरुपयोग भएको जिल्ला प्रशासन कार्यालय बाँके ले जनाएको छ।बिहीबार जिल्ला प्रशासन कार्यालयका सप्रजिअ लाल बहादर गुरुङको नेतृत्वमा बाणिज्य , कृषि ज्ञान केन्द्र , कृषि सामगृ कम्पनिका प्रमुख समेतको सहभागितामा खटी गएको अनुगमन टोलिले नरैनापुर स्थित कृषि सहकारी ” राप्ती कृषि सहकारी संस्था लिमिटेड नरैनापुर-५ मटैया”को आकस्मिक अनुगमन गर्दा दुरुपयोग […]
पुरा पढनुहोस