नेपाल पत्रकार महासंघ द्वारा कान्तिपुर मिडिया ग्रुपमा धर्ना

असोज ३०, काठमाडौं ।  नेपाल पत्रकार महासंघले मंगलबार कान्तिपुर मिडिया ग्रुपमा धर्ना दिएको छ । व्यवस्थापनले निष्कासन गरेका ८२ पत्रकारको पुनर्वहाली, अनधिकृत सरुवाको बदर र श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वय लगायतका माग पूरा गर्न महासंघले एक घण्टा धर्ना दिएको हो ।   महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कान्तिपुरले न्यूनतम माग पनि सम्बोधन गर्न तयार नभएकाले […]

पुरा पढनुहोस

जमलको होटलमा दुर्गा प्रसाईंलाई मोसो दलियो

काठमाडौं : व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौंमा मोसो दलिएको छ। पत्रकार सम्मेलन गरेर बाहिरिने क्रममा उनीमाथि अभद्र व्यवहार गदैै मोसो दलिएको हो। काठमाडौंको जमलस्थित एक होटलमा उनले सोमबार पत्रकार सम्मेलन गरेका थिए। प्रसाईँ केही समययता बैंक, लघुवित्त र सहकारीको चर्को व्याज नियन्त्रण, ऋण मिनाहालगायतको माग राखेर अभियानमा छन्। संघीयता खारेजी, हिन्दू राष्ट्र कायम, राजतन्त्र पुनर्वहाली पनि […]

पुरा पढनुहोस

लुम्बिनीका ६ जिल्ला: ईसेवा एपबाट ट्राफिक जरिवाना भुक्तानी

बुटवल । सडकमा सवारीलाई ट्राफिक नियम पालना नगरेको भन्दै जरिवाना बापत ट्राफिक प्रहरीले जरिवाना पुर्जी काट्ने र उक्त जरिवाना तिर्नलाई यसअघि राष्ट्रिय वाणिज्य वैंकमा गएर बुझाउनुपर्ने झन्झट अब ईसेवाबाट हट्ने भएको छ । प्रविधिको उपयोगमा पारदर्शी रुपमा जरिवाना तिर्नुपर्ने बनाईएको कार्य सवारी चालकलाई निकै बाधा पुग्दै आएका बेला अब ईसेवाबाटै ट्राफिक जरिवाना तिर्न सकिने बनाईएको […]

पुरा पढनुहोस

लैङ्गिक उत्तरदायी संसदीय निगरानी ।। Gender-Responsive Parliamentary Oversight

पुरा पढनुहोस

श्रम विभागका सम्पूर्ण सेवा अनलाइनमार्फत

काठमाडौँ : सरकारले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागलाई पूर्ण ‘डिजिटाइज’ गरी सम्पूर्ण सेवा अनलाइनमार्फत प्रवाह सुरु गरेको छ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री शरत्सिंह भण्डारीले एकीकृत श्रम व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गरे। विभागले उक्त प्रणालीमार्फत विभाग तथा मातहत निकायबाट प्रवाह हुने सेवा अनलाइनबाट प्रदान गर्न थालेको छ।ट्रेड युनियन दर्ता, नवीकरण, नेपालमा […]

पुरा पढनुहोस

बजार खोज्दै वेतको हस्तकला उद्योग

बुटवल । होटल, रेष्टुरेण्ट र घरहरूमा सजावट र टिकाउको फर्निचर खोजिन्छ । बजारमा काठबाट बनेका तमाम फर्निचर प्रशस्त पाइन्छन् । पछिल्लो समय मानिसहरुमा नयाँ र फरक खालमा सामान खोज्ने चलन बढ्दै गएपनि बेतबाट बनेका आकर्षक सोफा सेट र कुर्सीहरुको प्रयोग र खोजी खासै नभएको पाईएको छ । तर वेतको फर्निचर हेर्दा निक्कै आर्कषक, हलुका हुने गर्दछ […]

पुरा पढनुहोस

लुम्बिनी प्रदेश: डरलाग्दो “आत्महत्या” तथ्यांक

रुपन्देही । लुम्बिनी प्रदेशमा पछिल्ला वर्ष आत्महत्या गर्नेको संख्या घट्दै गएको पाइएको छ । पछिल्लो ३ वर्षको तथ्याङ्क विश्लेषण गर्दा आत्महत्या गर्नेको संख्या घटेको पाइएको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका अनुसार ३ वर्षमा ४ हजार ६० जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा महिलाको तुलनामा पुरुष बढी छन् । लुम्बिनीमा आर्थिक वर्ष ०७७/०७८ मा १ हजार […]

पुरा पढनुहोस

कक्षा ११ मा भर्ना भएका ६ सय ११ जना विद्यार्थीहरुलाई जि.भि.एन. कलेजद्वारा ओरिन्टेसन कार्यक्रम

नेपालगन्ज : मध्य तथा सुदूर पश्चिम क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल जि.भि.एन. कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई आज ओरिन्टेसन कार्यक्रम गरेको छ । कक्षा ११ मा विज्ञान संकाय, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, कानुन संकायमा भर्ना भएका ६ सय ११ जना विद्यार्थीहरुलाई नेपालगन्जमा रहेको मेजेष्टिक पार्टी प्यालेसमा उक्त कार्यक्रम गरिएको कलेजका कार्यकारी […]

पुरा पढनुहोस

गम्भीर अपराधमा जोडिएका माओवादी शीर्ष नेतालाई सधैँ उन्मुक्ति

काठमाडौं : पछिल्लो समय माओवादी केन्द्रका शीर्ष तहका नेताहरू एकपछि अर्को गम्भीर अपराधमा जोडिँदै आएका छन्। तर, उनीहरू अनुसन्धानको दायरामा आएका छैनन्। उनीहरू जोडिएको अपराध अन्तर्देशीय हो। अनुसन्धानको दायित्व पाएका सरकारी अंगले अनुसन्धान पनि गरेका छन्, तर माओवादी नेताहरूलाई उन्मुक्ति दिएर। विभिन्न कम्पनीको नाममा नेपालबाटै अमेरिकामा रहेका वृद्धहरूलाई झुक्याएर रकम ठगी गरेको अभियोग लाग्यो पृथ्वीबहादुर […]

पुरा पढनुहोस

छुट्दै निर्दोष लाल बहादुर

बिराटनगर: उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाएसँगै विगत सात महिनादेखि हिरासतमा रहेका लालबहादुर बिक रिहा हुने भएका छन्। इजाजतबिना बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा जेल परेका बिकलाई उच्च अदालत विराटनगरले सफाइ दिएको उच्च अदालतका सुचना अधिकारी निधिराम दाहालले जानकारी दिए। सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहराका गोपाल भन्ने लालबहादुरलाई मंगलबार उच्च अदालतका न्यायाधीश बिपुल […]

पुरा पढनुहोस