प्रधानमन्त्री पुष्दापकमल दाहाल युगाण्डा जाँदै
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज राति युगाण्डा जाँदैछन् ।असंलग्न अभियानमा आबद्ध देशका सरकार र राष्ट्र प्रमुखहरुको १९ औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल राती २ बजे त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । युगाण्डाको राजधानी कम्पालामा शुक्रबार सुरु हुने सम्मेलनमा विश्वका १ सय २० मुलुकका सरकार र राष्ट्रप्रमुख सहभागीहुनेछन् । प्रधानमन्त्री दाहालले उक्त सम्मेलनलाई […]
पुरा पढनुहोस