नौबस्ता औधोगिक क्षेत्र निर्माणको कार्य छिट्टै सुरु हुन्छ – मन्त्रि भण्डारी
नेपालगंज: बाँके जिल्लाको बैजनाथ गाउँपालिका मा निर्माणाधिन औधोगिक क्षेत्रको निर्माण कार्य छिट्टै सुरु हुने उद्योग बाणिज्य तथा आपूर्तिमन्त्रि दामोदर भण्डारीले बताउनु भयो स्थलगत अनुगमन पश्चात प्रभावित स्थानीय हरुको ब्यबस्थापन गरि बाकी रहेको निर्माणको काम तिब्र गतिमा हुने मन्त्रि भण्डारीले बताउनुभयो । बैजनाथ नौवस्तामा औद्योगिक क्षेत्र स्थापनाका लागि सरकारले सुरुमा ५२५ विघा जग्गा उपलब्ध गराउने निर्णय […]
पुरा पढनुहोस