कैलास सिरोहिया लाइ तेस्रोपटक म्याद थपका लागि अदालत लगीदै
जनकपुर जेठ १४ गते। नागरिकता दुरुपयोगको अभियोग लागेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज तेस्रो पटक म्याद थपका लागि अदालतमा पेश गरिँदै छ । स्वास्थ्यमा समस्या देखिएको भनि गत शुक्रबार जनकपुरको काव्या अस्पतालमा भर्ना गरिएका उनि प्रहरीको निगरानीमा अहिले सोही अस्पतालमा छन। गत मंगलबार सिरोहियालाई काठमाडौंस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट पक्राउ गरी बुधबार बिहान […]
पुरा पढनुहोस