मधेश सरकारबाट एमाले र माओवादी केन्द्र बाहिरियो
जनकपुरधाम, वैशाख ३० गते। नेकपा एमाले र माओवादी केन्द्रले मधेश सरकारबाट राजीनामा दिएको छ । एमालेबाट मधेश सरकारका मन्त्रीहरु सरोजकुमार यादव, राजकुमार लेखी, सत्रुधन सिंह, प्रमोदकुमार जयसवाल र राज्यमन्त्रीहरु केशव राय र शारदा थापाले आइतबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् । यसअघि आज नै नेकपा माओवादी केन्द्रबाट मन्त्री भएका भरतकुमार साह र युवराज भट्टराईले […]
पुरा पढनुहोस