नयाँ बर्ष पारेर निता र शंकरले ल्याए ‘अदभूत माया’ 

काठमाडौं । नयाँ बर्ष २०८१ सुरु भए संगै यसको पुर्वसन्ध्या र नयाँ बर्षको दिन परेर धेरै नेपाली गीतहरु सार्वजनिक भए यस्तैमा गायिका निता आचार्य र गायक एबम संगीतकार शंकर थापा ‘स्माइल’ले पनि युगल स्वरमा रहेको नयाँ गीत  ‘अदभूत माया’ पनि सार्वजनिक गरेका छन् । गीतकार अनिल संग्रौलाको शब्द रचना र शंकरकै संगीत रहेको गीतमा विश्व […]

पुरा पढनुहोस

नयाँ शैक्षिक सत्र सुरु- नानि बाबुहरुलाई नियमित बिधालय पठाउन प्रधानमन्त्रीको आह्वान

नेपालगंज: नयाँ शैक्षिक सत्र २०८१ को बिद्धार्थी भर्ना आज देखि सुरु भएको छ। यसै अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय जाने उमेरका बालबालिकाहरुलाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रुपमा विद्यालय पठाउन आह्वान गरेका छन् । हाम्रो संबिधान मै ब्यबस्था भएको शिक्षाको हकलाई कार्यान्वयन गर्न विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना सुनिश्चितता गर्नुपर्ने […]

पुरा पढनुहोस

समुदायमा कांग्रेस- कार्यकर्ताको प्रश्नले अतालिए गगन थापा

नेपालगन्ज : नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई कांग्रेसका नेता तथा कार्यकर्ता द्वारा प्रश्नको ओइरो लागेको छ । समुदायमा कांग्रेस कार्यक्रम अन्तर्गत बाँकेको नेपालगन्जमा पुर्व मेचीदेखि अभियान सुरु गरेका महामन्त्री थापालाई कार्यकर्ताको प्रश्नको ओइरो वर्षा भएपछि थापालाई जवाफ फर्काउन हम्मेहम्मे परेको हो । धेरैजसो कार्यकर्ताले कांग्रेस सुध्रिनु पर्ने सल्लाह सुझाव दिएका छन् भने उनीहरुले कांग्रेसका सक्रिय […]

पुरा पढनुहोस

नेपालीको घरमा नयाँ बर्ष २०८१- हर्षोल्लासका साथ मनाइदै

नेपालगंज: नयाँ बर्ष २०८१ सबै नेपालीको घरदैलोमा छ। धेरै आरोह अबरोहका बीच २०८० बिदाइ भएको छ। नेपाल सरकारले नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिएको छ । नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्याधीश विश्वम्भर प्रसाद श्रेष्ठ,  सभामुख […]

पुरा पढनुहोस

भाटभटेनी को बदमासी-अखाध्य पदार्थ खुलेआम बिक्रि गर्दै

नेपालगंज: नेपाल डेरी र भाटभाटेनी को मिलेमतोमा फोहोर अखाध्य बस्तु बिक्रि गर्दै। मारमा उपभोक्ता

पुरा पढनुहोस

मनकामना मा.बि द्वारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

नेपालगंज: नेपालगंज -१८ तेजनगरमा अवस्थित मनकामना सेकेण्डरी स्कुल प्रांगढमा संचालित निशुल्क स्वास्थ्य शिविरमा करिब एकहजार जनाको निशुल्क स्वास्थ्य जांच गरिएको छ। उक्त शिविरमा जनरल फिजिसियन एबम आँखा सम्बन्धि बिशेषज्ञ डाक्टर द्वारा स्वास्थ्य जांच गरिएको हो। बिधालय स्वास्थ्य कार्यक्रम अन्तर्गत GLS Zukunftsstiftung Entwicklung नामक संस्था को सहयोग, ग्रामिण आर्थिक सामाजिक उत्थान केन्द्र नेपालगंजको आयोजना तथा मनकामना […]

पुरा पढनुहोस

बाँकेमा बिभिन्न कार्यक्रम गरि विश्व मृगौला दिवस मनाइयो

नेपालगन्ज : बाँकेको नेपालगन्जमा “मृगौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास” भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर नेपालगन्ज उपमहानगरपालिकाको समूह, भेरी अस्पतालमा कार्यरत चिकित्सक, नर्सिङ स्टाफ, विद्यार्थीहरु, शुभेच्छुक सबैको उपस्थितिमा प्रभातफेरी गरि विश्व मृगौला दिवस मनाइएको छ ।भेरी अस्पताल बाट सुरु गरिएको प्रभातफेरी गणेशमान चोक, बि.पी. चोक, त्रिभुवन चोक हुदै पुनः भेरी […]

पुरा पढनुहोस

तात्नुपर्ने सिहदरबार सिथिल भो- प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक तथा प्रशासनिक काम एबम निर्णय गर्नमा गरिने ढीलाई ले महत्वपूर्ण काम गर्न नसकिएको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन। सरकारको अर्धवार्षिक समीक्षा गर्दै प्रधानमन्त्री प्रचण्डले भने ‘नीति, कार्यक्रम र बजेटबीच तादात्म्य नमिल्दा परिणाम आउन सकेको छैन। मन्त्रालयहरु तथा अन्य निकायहरुले निर्धारित वार्षिक लक्ष्य र सूचकहरुकोअनुसार कार्यसम्पादन पूरा गर्नु नपर्ने र […]

पुरा पढनुहोस

इलाम क्षेत्र नं २ उपनिर्बाचन- चैत २४ मा उम्मेदवारी दर्ता

इलाम २ र बझाङ १(१) मा आगामी वैशाख १५ मा हुने उपनिर्वाचन का लागि निर्बाचन आयोगले समय तालिका प्रकाशित गरेको छ। जस अनुसार फागुन २४ देखि ३० गतेसम्म दल दर्ता, २४ चैतमा उम्मेदवारी दर्ता, चैत २७ गते अन्तिम नामावली प्रकाशन तथा चुनाब चिन्ह प्रदान, चैत २८ देखि वैशाख १२ गतेसम्म निर्वाचन प्रसार प्रसार एबम बैशाख […]

पुरा पढनुहोस

जि.भि.एन.मा .बि मा होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरुद्वारा सिद्धार्थ हस्पिटालिटीमा भिजिट अबलोकन

नेपालगन्ज : नेपालगन्ज बि पी चोक मा रहेको जि.भि.एन. मा.वि. कक्षा ११ मा होटल म्यानेजमेन्ट विषय लिएर अध्ययनरत गरिरहेका विद्यार्थीहरुद्वारा नेपालगन्जमा रहेको सिद्धार्थ हस्पिटालिटी प्रा.लि. मा शनिबार भिजिट तथा अबलोकन गरेका छन् । होटल म्यानेजमेन्ट विषय लिएर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई नियमित अभ्यास अन्तर्गत होटल सिद्धार्थमा लगेर अवलोकन गराइएको हो । उक्त हस्पिटालिटीका आर डि एम […]

पुरा पढनुहोस