हतकडीसहित जिल्ला अदालत काठमाडौं परिसरबाट फरार भएका थुनुवा पक्राउ
जिल्ला अदालत काठमाडौं परिसरबाट बुधबार दिउँसो हतकडीसहित फरार भएका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ।फरार भएका थुनुवा विमल खड्कालाई आज बिहान प्रहरीको टोलीले भक्तपुरको दुवाकोटबाट लुकेर बसिरहेको बेला पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। ठगी मुद्दामा जेल चलान भएका खड्कालाई महाराजगन्ज प्रहरी वृत्तमा परेको मुद्दामा अदालत लगेका बेला प्रहरी टोलीलाई छ्क्याउँदै हत्कडीसहित फरार […]
पुरा पढनुहोस