बजेट कार्यान्वयन फितलो-आम्दानी भन्दा खर्च धेरै
चालु आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको देखिएको छ।
पुरा पढनुहोसचालु आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको देखिएको छ।
पुरा पढनुहोसनेपालगंज: बाँके राप्तीसोनारी गाउँपालिका वार्ड नं ७ कचनापुर चोक नजिकै भे १० प ३६१७ नम्बरको मोटरसाइकल दुर्घतानामा परि कोहलपुर नगरपालिका वडा नम्बर ३ का २६ वर्षिय अनीलकुमार थारुको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालयका डी एस पी सुन्दर तिवारीले बताए। गएराति भएको उक्त दुर्घटनामा मोटरसाइकल अनियन्त्रित भइ रुखमा ठोकिएको प्रहरीले जनाएको छ ।
पुरा पढनुहोसकोशी प्रदेश खारेजीको माग राखेर यातायातका साधन बन्द गराउँदै हिंड्ने पहिचान पक्षधरका ९ जना कार्यकर्ता पक्राउ परेका छन्। आइतबार एका बिहानै यातायतका साधन बन्द गराउँदै अशान्ती मच्चाएको भन्दै उनीहरुलाई पक्राउ गरि हिरासतमा राखिएको सुनसरीका प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले बताए। पक्राउ पर्नेमा चन्द्रमाया लिम्बू, रमेश राई, बिष्णु तिङेला, अमित राई, पदम तामाङ, महेन्द्र गुरुङ, शिव […]
पुरा पढनुहोसमुग्लीनबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस तनहुँमा दुर्घटना हुदा १८ जजना घाईते भएका छन्।आइतबार बिहान करिब साढे ८ बजे मुग्लिनबाट पोखरातर्फ गइरहेको ग २ ख १४५९ नम्बरको तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ कमलवारीस्थित पृथ्वी राजमार्गमा बस दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बसले टिपरलाई ओभरट्याक गर्ने क्रममा दुर्घटनामा परेको हो। बसले टिप्परलाई […]
पुरा पढनुहोसबुटवल: नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुकले अहिले सुशासन र रोजगारी खोजेको बताएका छन्। मुलुकले अहिले शुसासन र रोजगारी खोजेको छ तर, त्यसो हुन नसक्दा मुलुकको विकास र समृद्धि हुन सकेन भुसालले भने। पार्टी सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीको प्रथम अधिवेशन उद्घाटन गर्दै महासचिव भुसालले राजनीतिमा भ्रष्टाचार गर्ने प्रवृत्ति मौलाउदा मुलुकले दुःख पाइरहेको […]
पुरा पढनुहोसनेपालगन्ज भन्सार कार्यालय भएर भित्रिएको मालबहाक ट्रकलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ।भारतीय नम्बरको एचआर ६७ बी ११३० नम्बरको ट्रकलाई राजश्व अनुसन्धान कार्यालयले शुक्रवार बेलुकी नियन्त्रणमा लिएको हो। सो क्रममा नेपालगन्जस्थित न्युरोड क्षेत्रमा व्यवसायी र सुरक्षाकर्मीबिच केही बेरसम्म तनाव उत्पन्न भएको थियो। ठुलो संख्यामा उपस्थित भएका उद्योगी, व्यवसायीले रोक्न प्रयास गरेपनि अन्ततः सुरक्षाकर्मीले नियन्त्रणमा […]
पुरा पढनुहोसएनिमल’ रणवीर कपुरको करिअरकै सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । विश्वभरबाट ७ सय करोड कमाएसँगै कपुरको सबैभन्दा धेरै कमाउने फिल्म बनेको हो । हालै मात्र निर्माण टिमले सामाजिक सञ्जालमा फिल्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गर्दै लेखेको छ,’बक्स अफिसको रेकर्डको पुनर्लेखन’ । फिल्मले प्रदर्शनको ११ औं दिनमा ७ सय ३७ करोडभन्दा माथिको व्यापार गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका […]
पुरा पढनुहोसजनकपुरधाममा अन्नबाट निर्माण गरिएको सीतारामको प्रतिमाले रौनकता बढाएको छ। सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको रौनकतालाई अन्नबाट निर्माण गरिएको सीतारामको प्रतिमाले झनै बढाएको हो। विश्व रेकर्ड स्थापित गर्ने उद्देश्यले जनकपुरधामस्थित रंगभूमि मैदान १२ बिघामा निर्माण गरिएको ११ हजार ११ स्क्वायर फिटको सो प्रतिमालाई शनिवारबाट सर्वसाधारणको अवलोकनको लागि समेत खुल्ला गरिएको छ। यो प्रतिमाको निर्माण ११ पटक अन्नकै प्रतिमा […]
पुरा पढनुहोसनेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विकास, परिवर्तन र अग्रमनको पक्षधर भएकै कारण आफ्नो पार्टीविरुद्व चौतर्फी घेराबन्दी भइरहेको बताएका छन् । एमालेले सुरु गरेको झुलाघाट चिवाभन्ज्याङ समृद्विका लागि संकल्प यात्राका क्रममा शनिबार फिदिम आइपुगेका अध्यक्ष ओलीले अभियानको अन्तिम सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । शान्ति र एकताबिना विकास सम्भव नहुने भन्दै अध्यक्ष ओलीले कसैको […]
पुरा पढनुहोससरकारले मर्जर र एफपीओमा कर लगाउने निर्णय लागू हुँदा एकै दिन ११ अर्ब ३ करोड रुपैयाँ कर संकलन भएको छ। बिहीबार मर्जर र एफपीओमा कर असुल्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि कर उठाउने बाटो खुलेको थियो। बैंक तथा वित्तीय संस्थाले शुक्रबार धमाधम कर तिरे। अर्थमन्त्री डा। प्रकाश शरण महतले चालु आर्थिक वर्ष २०८०/०८१ को […]
पुरा पढनुहोस