लाइसेन्स जोगाउन सत्ता र शक्तिको दुरुपयोग को बाटोमा- सिजी टेलिकम
काठमाडौँ : लाइसेन्स नवीकरणको निवेदन दिनुपर्ने अवधि ‘बिर्सँदा’ चौधरी समूहले टेलिकमको लाइसेन्स गुमाएको छ। ग्रामीण दूरसञ्चार प्रदान गर्न भन्दै चौधरी समूहको सिजी कम्युनिकेसन लिमिटेडले ग्रामीण दूरसञ्चार सेवाको अनुमति पाएको थियो। ग्रामीण दूरसञ्चारको अनुमति पाए पनि उसले त्यसैलाई टेकेर राष्ट्रिय रूपमा दूरसञ्चारको अनुमति लिने प्रयास गरे पनि आफ्नै पूर्वाधार नहुँदा अनुमति पाएको थिएन। कम्पनीले चौथो पटक […]
पुरा पढनुहोस