नेपाल पत्रकार महासंघ द्वारा कान्तिपुर मिडिया ग्रुपमा धर्ना
असोज ३०, काठमाडौं । नेपाल पत्रकार महासंघले मंगलबार कान्तिपुर मिडिया ग्रुपमा धर्ना दिएको छ । व्यवस्थापनले निष्कासन गरेका ८२ पत्रकारको पुनर्वहाली, अनधिकृत सरुवाको बदर र श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वय लगायतका माग पूरा गर्न महासंघले एक घण्टा धर्ना दिएको हो । महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कान्तिपुरले न्यूनतम माग पनि सम्बोधन गर्न तयार नभएकाले […]
पुरा पढनुहोस