बैतडीमा पहिरोले घर पुर्दा २ को मृत्यु, ३ जना घाइते
आइतबार रातिको वर्षाका कारण बैतडी जिल्लाको पुर्चाैडी नगरपालिका–२ भैरु टोलमा पहिरोले घर पुर्दा आमाछोराको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरोमा परी तीन जना घाइते भएका छन् । घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा अन्दाजी २५ वर्षीय अञ्जु जागरी र उनकी ५ वर्षीय छोरा रिजन जागरीको मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ । मृतक अञ्जुका श्रीमान् रोजगारीको सिलसिलामा […]
पुरा पढनुहोस