निर्बाचन आचारसंहिता को धज्जी उडाउदै वर्तमान र पूर्व प्रधानमन्त्री हरु।

गगन पाैडेल नेपालगंज: उप-निर्वाचनको पूर्व सन्ध्यामा भएका आमसभाको दृश्य नेताहरुले हेर्न लाएक भन्दापनि जनताको गाली खान लायक बनाए। चितवन, तनहुँ र बारा जिल्लामा यही वैशाख दस गते उपनिर्वाचन हुँदै छ। मुख्य तीन दल प्रतिस्प्रधी देखिएका छन भने अन्य दलले पनि निर्वाचनमा भाग लिएका छन निर्बाचन आचार संहिता २०७८ को धज्जी उडाउँदै वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले […]

पुरा पढनुहोस

संचारकर्मी लाई १० दिने क्षमता अभिबृर्दि तालिम सम्पन्न

शान्ति सुनार नेपालगंज: चैत २७ गतेबाट नेपालगन्ज मा सुरु भएको संचारकर्मिलाई १० दिने क्षमता अभिबृर्दी तालिम आज सम्पन्न भएको छ । आन्तरिक मामिला तथा सहकारी मन्त्रलय को आर्थिक सहयोगमा बिरमी चन्द्र फाउन्डेसन नेपाल को आयोजना मा सम्पन्न भएको कार्यक्रम मा बिरमी चन्द्र फाउन्डेसन का अध्यक्ष डा. डक्ट धिताल को अध्यक्षता मा कार्यक्रम सम्पन्न भएको हो […]

पुरा पढनुहोस

नेपालगन्जमा सम्झिए सहिद रत्नकुमार वान्तवा

नेपालगन्ज : राष्ट्रिय युवा संघ इलामले साेमवार नेपालगन्जमा सहिद रत्नकुमार वान्तवालाई सम्झिएको छ । राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका युवा संघका नेताहरुले सहिद वान्तवाकाे सम्झनामा शाेकसभा समेत आयोजना गरेका छन् । धम्वाेझीचाेकमा आयोजना गरिएको शाेकसभामा बाेल्ने बक्ताहरुले सहिद वान्तवाकाे याेगदानकाे व्यक्तित्वकाे चर्चा गरेका थिए ।बमकुमार बान्तवाको शालिक अनावरण र सामुदायिक भवनको उद्घाटन गर्दै उनले तीन […]

पुरा पढनुहोस

ई- रिक्सा व्यवस्थापनका लागि डा कर्ण का सुझाव

डा बिनोद कर्ण नेपालगंज: ई- रिक्सा को ब्यवस्थापन गर्छु भन्छन् तर कसरी गर्छु कसैले भन्दैनन्😁😁 नेपालगन्ज मा लगभग ७००० + ( लगभग ८० प्रति बर्ग किलोमिटर ) ई- रिक्सा छन र लगभग सबै बजार र रुपैडिहा केन्द्रित छन जसले बजार क्षेत्र ई- रिक्सामय र भद्रगोल देखिन्छ , यस्को भद्र ब्यवस्थापन अहिले पनि सम्भब छ , […]

पुरा पढनुहोस

मकैमा लाग्ने फौजी कीरा व्यवस्थापन गर्ने उत्तम विकल्प

किरण खनाल नेपालगंज: फौजी कीरा प्राय जाडो याममा अन्नबालीमा ब्यापक पाइन्छ । हिउँदे मकैमा यस्ले प्रशस्तै क्षति गरेको देख्न सकिन्छ । यो कीराहरू समूहमा बसेर खाने भएकाले नै यसलाई फौजी कीरा भनिएको हो । क्षति फौजीकीराको व्यवथापन -खेतबारी वरीपारीका बैकल्पिक आश्रयदाता लगायतका घाँसपात हटाउने ।-बालि भित्र्याएपछि गहिरो गरी जोत्नाले माटो भित्र रहेका प्युपाहरु नष्ट हुने […]

पुरा पढनुहोस

सामाजिक सुरक्षा भत्ता सरकारको लागि आर्थिक बोझ

काठमाडौँ :देशको आर्थतंत्रमा सुधार नआए सरकारले अब लामो समय समाजिक सुरक्षा भत्ता बाँड्न नसक्ने अर्थ मन्त्रालयका सचिव तोयम रायले बताएका छन् । बर्सेनि चालु खर्च बढ्दै गएको तर त्यसलाई धान्न सक्ने गरि सरकारको आम्दानी नहुदा सामाजिक सुरक्षा भत्तामा जाने खर्च धान्न नसक्ने सचिब रायले बताए। ‘अहिले पनि सरकारले एक सय अर्ब भन्दा बढी रकम सामाजिक सुरक्षा […]

पुरा पढनुहोस

मानवता नेपाल बाँकेको आयोजनामा बागेश्वरी मन्दिरमा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न

नेपालगंज : सामाजिक क्षेत्रमा काम गरिरहेको मानवता नेपाल बाँकेको आयोजनामा आज बिहान बागेश्वरी मन्दिर परिसरमा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । मानवता नेपालले गरेको कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्य रहेको छ । बिहान ७ बजेदेखि भएको सरसफाइमा कार्यक्रममा बागेश्वरी मन्दिरमा मानवता नेपालका कार्यसमिति, संस्थापक अध्यक्ष अम्बिका काफ्ले , संस्थापक सचिव कमल बहादुर शाही, […]

पुरा पढनुहोस

एकल महिला र विवाह नहुदै बच्चा जन्मिए थर मावलीको हुने

काठमाडौँ : गृहमन्त्रालयले परिपत्र गर्दै कुनै कारणले एकल महिला वा विवाह अघि जन्म भएको तर बाबुको पहिचान र ठेगान नभएको बच्चा जन्मिए वा एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानमा सँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानामा जन्म दर्ता गरिदिने कार्यविधि बनाएर जारी गरेको छ । यसैगरी विवाहअघि जन्म भएको […]

पुरा पढनुहोस

बिजुली बतिको बक्यौता बापतको रकम नतिरेपछि लुम्बिनी प्रदेशसभाको लाइन काटियो

बुटवल : लुम्बिनी प्रदेशसभा सचिवालयले बिजुली प्रयोग गरे बापतको रकम नतिरेपछि नेपाल बिधुत प्राधिकरणले बत्तीको लाइन नै काटिदिएको छ। लामो समयसम्म विद्युत महसुल नतिरेको भन्दै प्राधिकरणले लाइन काटेको हो । ‘सात लाख ६३ हजार तीन सय ५० रूपैयाँ विद्युत बक्यौता बापतको रकम तिर्न बाँकी छ’ नेपाल विद्युत प्राधिकरण लमहीका प्रमुख जगन्नाथ लामिछानेले भने। प्रदेश सरकारले समयमै विद्युत महसुल […]

पुरा पढनुहोस