नेपालमा मनसुन भित्रियो पश्चिम नेपालसम्म पुग्न अझै ४ दिन लाग्ने
नेपालगंज जेठ २८ गते। यस बर्षको मनसुन नेपालको पुर्बी क्षेत्रबाट नेपालमा भित्रिएको छ ।अत्याधिक गर्मि भइरहेको तराईका भूभागमा मनसुन भित्रिएको खबरले केहि राहात प्रदान गरेको छ। नेपाल सरकार उर्जा जलश्रोत तथा सिचाई मन्त्रालय जल तथा मौसम बिज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन पूर्वबाट प्रवेश गरेको तर पश्चिम नेपालसम्म पुग्न ४-५ दिन लाग्ने बताएको छ।
पुरा पढनुहोस