पत्रकारितामा विद्या वारिधी गरेका डा. धिताललाई मानवता नेपाल बाँकेद्वारा सम्मान

नेपालगन्ज : सामाजिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल मानवता नेपाल बाँकेले पत्रकारिता विषयमा विद्या वारिधी गरेका प्रेस सेन्टर नेपाल बाँकेका निवर्तमान अध्यक्ष डा. डक्ट प्रसाद धितातलाई सम्मान गरेको छ । शुक्रबार मानवता नेपाल बाँकेले आफ्नो कार्यालयमा बोलाएर भारतको मेघालयबाट विद्या वारिधी गरेका धितातलाई सम्मान गरेको उक्त संस्थाकी कार्यबाहक अध्यक्ष सुमन गिरी श्रेष्ठले बताउनुभयो । डा. […]

पुरा पढनुहोस

भ्रष्टाचार बिरुद्ध तिलोतमा को मणिग्राममा प्रदर्शन

पशुपति उपाध्याय रुपन्देही: पूर्व गृहमन्त्रि बालकृष्ण खाँणको निर्बाचन क्षेत्र समेत रहेको रुपन्देही जिल्ला तिलोतमा नगरपालिका मणिग्राम चोकमा भ्रष्टाचार बिरुद्ध युवाहरुले प्रदर्शन गरेका छन। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणमा खाँण पक्राउ भइ प्रहरी हिरासतमा छन। पूर्व गृहमन्त्री र गृह सचिब जस्ता व्यक्ति रास्ट्रको उच्च ओहोदामा बसेर एस्तो ठुलो अपराधमा संलग्न भएको तथा निस्पक्ष […]

पुरा पढनुहोस

बिरामी बिदा माग्दै संसद सचिवालयलाई टोपबहादुरको निबेदन

काठमाडौँ : नेकपा एमाले नेता टोपबहादुर रायमाझीले आफु बिरामी परेको र उपचार गर्न बिदा स्वीकृत गरिदिन भन्दै संसद सचिबालय लाई निबेदन पठाएका छन। नेपाली नागरिकलाई नक्कली भुटानी शणार्थी बनाई अमेरिका पठाउने प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीको फरार सुचिमा रहेका रायमाझीको सचिब पद समेत निलम्बनमा परेको छ।

पुरा पढनुहोस

कक्षा १२ को परीक्षा आज देखि सुरु – करिब पाच लाख विद्यार्थी सहभागी हुदै

गगन पौडेल नेपालगंज: आजदेखि देशभर कक्षा १२ को परीक्षा सुरु भएको छ। जम्मा ४ लाख ६७ हजार तिन सय ८९ विद्यार्थीका लागि एक हजार चार सय सन्ताउन्न परिक्षा केन्द्र निर्धारण गरिएको छ करिब छपन्न हजार विद्यार्थीले ग्रेड वृद्धि परिक्षामा सहभागी हुने बोर्डका परिक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार तिन वा […]

पुरा पढनुहोस

टोप बहादुरलाई खोज्दै उनकै निबासमा प्रहरीको खानतलासी

काठमाडौँ: नेकपा एमाले नेता टोपबहादुर रायमाझीको घरमा प्रहरी पुगेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाण्डौको पक्राउ पुर्जी जारी भएपछि उनि कसैको सम्पर्कमा नरहेको भन्दै मंगलबार काठमाडौं परिसरको टोलीले रायमाझीको घरमा खानतलासी गर्न पुगेको हो। फरार अभियुक्त को सुचिमा राखी खोजीकार्य तिब्र पारेको काठमाडौँ प्रहरीले जनाएको छ। नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका ८ जना […]

पुरा पढनुहोस

यूएई विरुद्ध सानदार जित नीकाल्दै नेपाल एसिया कपमा प्रवेश

काठमाडौँ: एसीसी प्रिमियर कपको फाईनल खेलमा नेपाल यूएईलाई हराउँदै एसिया कपको लागि छनौट भएको छ । आज नेपाल यूएईलाई  ७ विकेट ले हराउँदै उपाधी जित्दै  एसिया कपको लागि छनौट भएको हो । हिजो पानी परेकाले पुरा खेल नभएपछि आज दोश्रो दिन खेलको यूएई ११७ रनमा अल आउट भयो ।  जवाफमा नेपालले  ३० ओभर ३ बलमा […]

पुरा पढनुहोस

ह्याकर को निशानामा सरकारी डाटा। रिकभरी कहिले सम्म ?

गगन पौडेल नेपालगंज: राष्ट्रिय सूचना प्रविधि केन्द्रमा राखिएका भिबिन्न डाटा हरु एका एक गाएब भएका छन। गत फाल्गुन आन्तिम साता पछि सरकारी सर्भरमा देखिएको समस्याको कारण पत्ता लगाउन नपाउदै डाटा हराएको समाचार बाहिरिएको छ।राष्ट्रिय सूचना प्रविधि केन्द्रका निर्देशक प्रदिप पौडेल का अनुसार कुन कुन सरकारी कार्यालयका कुन कुन डाटा हराए वा हराएका छैनन भन्ने बारे […]

पुरा पढनुहोस

चितवन २ मा रास्वपा सभापति रवि लामिछानेको अग्रता

चितवन: चितवन- २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिका वडा नं १ र ३ को गणना सकिँदा रविले ११५५ मत पाएका छन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६६५ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

पुरा पढनुहोस

चितवन-२ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ ।

ईच्छाकामना गाउँपालिका १ र ३ बाट उपनिर्वाचनको मतगणना सुरु गरिएको हो । वैशाख, चितवन । चितवन-२ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ ।

पुरा पढनुहोस

मानवता नेपाल बाँके द्वारा जनजाति कल्याण आश्रममा रहेका बालबालिकालाई नगद हस्तान्तरण

नेपालगन्ज : सामाजिक सेवामा अगाडि रहेको मानवता नेपाल बाँकेले आज एक कार्यक्रम गरी जनजाति कल्याण आश्रम नेपाललाई फर्निचर खरिद गर्नका लागि नगद हस्तान्तरण गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं १७ मा रहेको जनजाति कल्याण आश्रम नेपाल आमाको माया छात्रावासमा रहेका १० जना बालकहरुलाई अध्ययन गर्न सहज होस् भनि नगद रु ५ हजार ५ सय […]

पुरा पढनुहोस