जि.भि.एन.मा .बि मा होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरुद्वारा सिद्धार्थ हस्पिटालिटीमा भिजिट अबलोकन
नेपालगन्ज : नेपालगन्ज बि पी चोक मा रहेको जि.भि.एन. मा.वि. कक्षा ११ मा होटल म्यानेजमेन्ट विषय लिएर अध्ययनरत गरिरहेका विद्यार्थीहरुद्वारा नेपालगन्जमा रहेको सिद्धार्थ हस्पिटालिटी प्रा.लि. मा शनिबार भिजिट तथा अबलोकन गरेका छन् । होटल म्यानेजमेन्ट विषय लिएर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई नियमित अभ्यास अन्तर्गत होटल सिद्धार्थमा लगेर अवलोकन गराइएको हो । उक्त हस्पिटालिटीका आर डि एम […]
पुरा पढनुहोस